दफा २९
खारेजी र बचाउ
(१) कानून व्यवसायी ऐन, २०२५ खारेज गरिएकोछ ।
(२) कानून व्यवसायी ऐन, २०२५ बमोजिम अभिकर्तामा दरिएका व्यक्तिले गरी आएको कानून व्यवसाय गर्न यस ऐनको कुनै कुराले बाधा पुर्याएको मानिनेछैन ।
द्रष्टव्य: केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्धारा रुपान्तर भएका शब्दहरु: “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”